शारदी

वि.

  1. शरत्कालसम्बन्धी; शरद् ऋतुको। ना. कात्तिक शुक्ल पूर्णिमा; शरद् ऋतुको पूर्णिमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)