शारदीय
वि. [सं.]
- शरद् ऋतुमा पर्ने; शरत्कालको; शरद् ऋतुसम्बन्धी।~नवरात्र- ना. आश्विनको शुक्ल पक्षमा पर्ने नवरात्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)