शारिका
ना. [सं.]
- मैना पक्षी।
- सारौँ चरो।
- बेला, सारङ्गी आदि बजाइने धनुका आकारको साधन; गजो।
- बुद्धिचाल, पासा आदि खेलमा थर्कीमा चालिने गोटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)