शारीरिक

वि. [सं.]

  1. शरीरसँग सम्बन्ध राख्ने; शरीरको; कायिक।
  2. शरीरबाट उत्पन्न; देहज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)