शाली

वि. [सं.]

  1. सहित; युक्त; सम्पन्न (प्रायः समासको अन्तमा, जस्तै- शक्तिशाली, भाग्यशाली, सौभाग्यशाली इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)