शालीन
वि. [सं.]
- शिष्टता तथा नम्रता भएको; उत्तम आचारविचारको।
- लजाउने प्रकृतिको; लजालु।
- काममा पोख्त; कुशल; सिपालु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)