शाल्मलि/शाल्मली

ना. [सं.]

  1. सिमलको रुख।
  2. पुराणमा वर्णित पृथ्वीका सात द्वीपमध्ये एक।
  3. गरुडपुराणमा उल्लेख भएका एक्काइस महानरकमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)