शाव

वि. [सं.]

  1. शवसम्बन्धी (कुनै नाताकुटुम्बको); मृत्युद्वारा उत्पन्न; मृतकसित सम्बन्धित।
  2. प्रायः पशुपन्छीको बच्चो; छाउरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)