शाश्वत

वि. [सं.]

  1. कहिल्यै पनि नाश नहुने; सधैँभरि रहिरहने; चिरस्थायी; नित्य; सनातन; चिरन्तन।
  2. वेदव्यास।
  3. स्वर्ग।
  4. शिव।
  5. सूर्य।
  6. अन्तरिक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)