शासक

ना. [सं.]

  1. राज्यको प्रबन्ध तथा सञ्चालन गर्ने व्यक्ति वा सरकार; शासन गर्ने व्यक्ति; शासनकर्ता।
  2. अधीनस्थ व्यक्तिहरूलाई अनुशासित वा नियन्त्रित गर्ने व्यक्ति; मुख्य हाकिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)