शास्त्रीयतावाद
ना.
- ग्रिस र रोमका प्राचीन शास्त्रीय नियमका अनुसरणमा साहित्यको सृजना हुनुपर्छ भनेर मान्ने पश्चिमी साहित्यसिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)