शास्त्रीय समालोचना

ना. [सं.]

  1. शास्त्रीय नियमका आधारमा साहित्यिक कृतिको विवेचना गर्ने एक प्रकारको समीक्षापद्धति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)