शाहन्शाह

ना. [फा.]

  1. राजाहरूका पनि राजा; महाराजाधिराज; सम्राट्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)