शाहन्शाही

ना.

  1. शाहन्शाहको कार्य, मर्यादा वा पदवी।
  2. शाहन्शाहसम्बन्धी; शाहन्शाहको।
  3. शाहन्शाहको जस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)