शिक्षण

ना. [सं.]

  1. शिक्षा दिने वा ज्ञानार्जन गराउने काम; अध्यापन।
  2. कुनै विषय सिक्नेसिकाउने काम; तालिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)