शिक्षण विज्ञान
ना.
- शिक्षण दिने विधि वा परिपाटीको विवेचना गरिएको शास्त्र। शिक्षण विधि- ना. विद्यार्थीलाई शिक्षा दिने तरिका वा परिपाटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)