शिखरिणी

ना.

  1. प्रत्येक चरण यगण, मगण, नगण, सगण, भगण र लघु र गुरुसमेत सत्र अक्षरले बन्ने, छ र बाह्र अक्षरमा विश्राम हुने एक वार्णिक छन्द।
  2. छातीदेखि नाभिसम्म गएको रोमपङ्क्ति।
  3. श्रेष्ठ वा उत्तम नारी; शालीन स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)