शिखरी

वि.

  1. शिखर भएको वा शिखर हुने; टाकुरे।
  2. पहाडी किल्ला; पर्वत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)