शिखा
ना. [सं.]
- चूडाकर्म गर्दा शिरको माझमा राखिने कपालको गाँठो; टुपी।
- मुजुर, डाँफे आदिको सिउर।
- आगो, बत्ती आदिको ज्वाला।
- तिखो टुप्पो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)