शिञ्जा

ना. [सं.]

  1. गहनाहरू बजेको आवाज; झन्कार; सिन्जा।
  2. धनुको डोरी; ताँदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)