शिञ्जिनी
ना. [सं.]
- ताँदो; परिन्जो।
- गोडामा पहिरिने गहना (पाउजेब, नूपुर आदि)।
- बज्ने माला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)