शिर

ना. [सं.]

  1. शरीर आदिको उपल्लो भाग; टाउको; माथ; मस्तक।
  2. प्रायः खोलाको उद्गमस्थल।
  3. कुनै वस्तु वा ठाउँविशेषको टुप्पो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)