शिम्बी

ना. [सं.]

  1. सिमी, केराउ, बोडी आदिको कोसो।
  2. सिमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)