शिरस्त्र/शिरस्त्राण

ना. [सं.]

  1. लडाइँमा योद्धाहरूले शिरको बचाउका निम्ति लाउने फलामे टोपी।
  2. पगरी; टोपी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)