शिरस्थान

ना. [सं.]

  1. दैलेख बजारदेखि झन्डै डेढ कोस पश्चिमपट्टि नाभिखोला र छामगाड खोलाको दोभानमा रहेको, ज्वालादेवीको मन्दिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)