शिरोधार्य
वि. [सं.]
- शिरमा धारण गर्न योग्य; माथमा चढाउनुपर्ने।
- आदरसाथ ग्रहण गर्न योग्य; स्वीकार्य। (उदा.- यहाँहरूबाट पाएको सुझाउ शिरोधार्य छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)