शिरोपर

वि.

  1. शिर चढाउन उचित; आदरसाथ लिनुपर्ने; शिरोधार्य। (उदा.- यहाँले भन्नुभएका कुरा शिरोपर छन्)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)