शिरोभरो/शिरोभारो
ना. [शिर+भार]
- सबै दायित्व वहन गर्नुपर्ने कुरो वा स्थिति। (उदा.- केही दिनका निम्ति घरको शिरोभारो साथीलाई सुम्पेर उनी परदेश लागे)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [शिर+भार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)