शिरोबिन्दु
ना. [सं.]
- शिरको ठिक माथि आकाशमा पर्ने स्थान वा सो स्थानको सूचक बिन्दु।
- अनुस्वार जनाउने चिह्न; शिरबिन्दु
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)