शिरोवर्ती
वि. [सं.]
- श्रद्धा र सम्मान गर्नुपर्ने; सर्वश्रेष्ठ; सर्वोत्तम।
- शिरमा रहेको वा रहन लायक।
- आदरणीय व्यक्ति; प्रधान पुरुष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)