शिल्पिका

ना.

  1. औषधीका रूपमा काम लिइने एक प्रकारको तृण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)