शिल्पी
ना. [सं.]
- शिल्पसम्बन्धी काम गर्ने व्यक्ति; शिल्पकार; कालिगड।
- शिल्पसम्बन्धी; शिल्पको।
- शिल्पकलामा निपुण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)