शिवलिङ्गना.शिवको लिङ्गाकार रूप; लिङ्गका रूपमा पुजिने शिवको मूर्ति वा प्रतीक।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)शिवरात्रि शिवलिङ्गी