शिवलोक

ना.

  1. शिवजीको वास भएको लोक; कैलाश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)