शिविर
ना. [सं.]
- सेना रहने वा बस्ने ठाउँ; छाउनी; ब्यारेक।
- राजनीतिक आन्दोलन वा युद्धका सिलसिलामा कायम गरिने किल्ला; दुर्ग।
- यात्रा, पर्वतारोहण आदिका अवसरमा अस्थायी रूपमा पाल टाँगी बास कायम गरिने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)