शिशिर
ना. [सं.]
- छ ऋतुमध्ये अन्तिम वा हेमन्तपछिको ऋतु; माघ र फागुन महिनामा पर्ने ऋतु।
- सर्दी जमेको; चिसो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)