शिष्टसम्मत

वि.

  1. शिष्ट जनद्वारा स्वीकृत वा अनुमोदित; भलादमीहरूले अँगालेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)