शिष्टाचार
ना. [सं.]
- आगन्तुकहरूप्रति अँगालिने मान-मर्यादासहितको राम्रो व्यवहार; आतिथ्य; सत्कार।
- शिष्ट वा सभ्य मानिसहरूको आचरण; सदाचार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)