शिष्टाचारी

वि.

  1. शिष्ट आचरण वा सभ्य व्यवहार गर्ने; शिष्टाचारको पालन गर्ने।
  2. सदाचारी।
  3. विनम्र; विनयशील।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)