शिष्य
ना. [सं.]
- शिक्षकद्वारा कुनै किसिमको शिक्षा प्राप्त गर्ने व्यक्ति; विद्यार्थी; शिक्षार्थी।
- आफूले पढाएको वा सिकाएको व्यक्ति; चेलो।
- आफूसँग कुनै धर्मको दीक्षा लिएको वा आफूले मन्त्र सुनाएको चेलो।
- सिकाउन सधाउन योग्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)