शीघ्रातिशीघ्र
क्रि.वि.
- अति चाँडो वा हुनेसम्मको छिटो; तुरुन्तातुरुन्ती; छिटोभन्दा पनि छिटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)