शीत

ना. [सं.]

  1. राती जमिन, रुख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला; ओस।
  2. ठन्डीको अवस्था वा अनुभव; जाडो; चिसो।
  3. नचलमलाउने; अल्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)