शीतलगेडी

ना.

  1. केराउका जत्रा राता, सेता, हरिया दाना हुने, प्रायः केटाकेटीले खाने गुलियो खानेकुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)