शीताङ्क
ना. [सं.]
- अधिकतम जलवाष्प ग्रहण गरिसकेको वायुको अवस्था; द्रवीकरण हुने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)