शीताङ्ग

ना. [सं.]

  1. हातगोडा चिसो भएर आउने एक प्रकारको जरो; सन्निपातको जरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)