शीर्ष

ना. [सं.]

  1. कुनै विषयवस्तुको माथिल्लो भाग वा टुप्पो; टाउको; शिर।
  2. मस्तक; ललाट; निधार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)