शीर्षक

ना.

  1. लेख, निबन्ध, कविता आदिको शिरमा रहने नाम; टाउको।
  2. टाउको जोगाउने वा ढाकिने वस्तु (फेटा, टोपी, पगरी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)