शुक्ल

वि. [सं.]

  1. सेतो; उज्यालो; विशुद्ध।
  2. साठी संवत्सरमध्येको एक संवत्सर।
  3. ब्राह्मण र क्षत्रियहरूको एक उपाधि वा थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)