शुक्ल पक्ष

ना.

  1. औँसीपछिको परेवादेखि पूर्णिमासम्मका चन्द्रमाको कला र बिम्ब बढ्दै जाने पन्ध्र दिनको समूह; पूर्णिमापक्ष; सुदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)