शुद्धता
ना.
- शुद्ध हुनाका निम्ति चाहिने कुरो वा तत्त्व; शुद्ध हुनाको भाव वा स्थिति; शुद्धपना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)